श्रोताका पत्र


-समयको दासी प्रकाश "इच्छुक"
देवदह ,khaireni

गए पछि नआउने कस्ति मायालु।
मेरो दुर्गति छ तिम्रो मस्ति मायालु।।

के सुन चाँदि के हिरा मोति भन्छौ सधै
वौकातले महगी तर सस्ती मायालु।।

लाम लाम लगाएर हिड्छौ रे तिमि
अचेल पछि ला छन् रे बस्ती मायालु।।

यता ठिक्क उता ठिक्क दोहोरे पारा
तिमि त नौटंकिकै हस्ती मायालु।।


-भिम बहादुर फडेरा
हुम्ला सर्किदेउ -१ रिप

सफेद सत्ते त कुरा मानिय
सुरुवाती बिनानै काम पुरा मानिय
आमाबाका अर्तिहरू गालि हुनथाले पछी
मेरा फुस्रा विचार सुरा मानिय

भो साथि कोहि चाहिदैन जवानीमा
साथि त यी अफ्फ्नै पाखुरा मानिय

जब नाङ्गो हात किनारमा पुगे
अनि जन्मै देखि जीवन अधुरा मानिय


-चन्द्रविलास भुर्तेल "स्रिजन"
कलेज अफ ईन्फर्मेशन टेक्नोलोजी एण्ड ईन्जिनियरिङ, तिनकुने, काठमाण्डौ

खुबै राम्रो गरि देखाउँछु भन्थ्यो फलानोले
आज आफ्नै खुट्टामा बन्चरो हान्यो फलानोले

समाज सेवा गरिटोपल्ने आफ्नै विकास गरी
निकै अकुत सम्पत्ति जोडी टोपल्यो फलानोले

फाईदा लुट्ने दाउमा पछि पछि धाउँथ्यो
चिप्ला चिप्ला बनावटी कुरा ल्यायो फलानोले

हेर्दा राम्रो बाहिर बोक्रो भित्र झन खोक्र्याथ्यो
मात्र एक कप चियामा जात फाल्यो फलानोले

अझै कति गिर्दो रहेछु भनी खुट्टा चाल्न छोड्यो
कालो बिरालो बनी मेरै बाटो काट्यो फलानोले


-भिम बहादुर फडेरा बि पी अपरिचित
हाल कोहलपुर स्थाई घर सर्किदेउ-१ रिप हुम्ला

बुलबुल तिमीलाई गजली सलाम. तिमि संगको रात्री कालिन अपरिचित साइनो जोडियको मिति त म तय गर्न सक्दिन. तर पाइला भने पहिलो उठाउदै छु जोडिने मन हुदाहुदै पनि मैले ठेगाना पाउन सकेको थियन आज गूगल सेअर्च गर्दा मात्र भेटाया. जसै तिम्रो नियम अनुसार मैले पनि आसुमा कलम दौडायको छु सके बाचन गरि दिनु ल.......................

हो बुलबुल तिमि सत्ते गीता पढ्दैछु
मेरो जीवनको अन्तिम नतिजा पढ्दैछु
भो भाका नहाला अरु न्याउली जोडिनछन्
बैसाखी धुपमा विरहको कविता पढ्दैछु

रावणको करतुत रामको छटपटाहट त म लेख्दै लेख्दिन
पंचावटी बनमा छुतियाका रामसिता पढ्दैछु

घाउमा नुन चुक छर्किना सिपालु यस दुनियामा
कालो रातमा औसीको रमिता पढ्दैछु

जादै छु रे न फर्किने गरि अन्तिम सास बोल्दैछ
सेतो भेषमा यमराजको रखवाली चिता पढ्दैछु


-Deepak Bikram Thapa
Barhabise Sindhupalchok

I want to listen every bulbul program. can i get mail of every program record files?

Reply From Bulbul Team
-------------------------------
Deepak Ji,

You can Listen All Episode of Bulbul login at bulbulonline.com. Go to Menu "Abhilekhalaya" and there you can get all the episode arranged Program Date wise.

Thanks