श्रोताका पत्र


-महिन्दो वाइबा
सेमजोङ-१ , धादिङ

सफलता को शिखर चुम्दा ताली पाए मैले
प्रयासहरु बिफल हुँदा गाली पाए मैले

जीन्दगीका मोडहरुमा पाइला चाल्दै जाँदा
फरक संगत गर्दाखेरी जाली पाए मैले

हिजो आज यत्र-तत्र धोका मिल्ने गर्छ
जिन्दगीको रक्षा गर्ने माली पाए मैले

भाग्यमा नै रहेछ क्यारे भैंसी किन्दा पाडो सित्तै
चुल्बुले बानी भाकी साली पाए मैले

चोखो माया दिन्छिन उनी टाढा हुँदा पनि
सात समुन्द्र पारी जाने काली पाए मैले

महिन्दो वाइबा
सेमजोङ-१ , धादिङ


-शंकर simkhada

काली तिम्रो यादमा आज हास्दा हास्दै रोयको छु !

तिम्रो साथ नहुदात लाक्छ मलाई अनायसै बाचेको छु !!

सपनी मा सधै-सधै तिमि मेरो साथमा हुदा !

बिपनी मा जब हुन्छु आखा फुल्छन रुदा रुदा !!

अनि तिम्रो तस्बिर हेर्छु काली तिमि नरोउ भन्छेउ !

थाहा छैन काली मलाई त्यहाँ तिमि कति रुन्छेउ !!

तिम्रो याद मा तड्पी तड्पी रात भरि छटपटेछु !!

थाहा छैन कति खेर तिम्रो नाम बोलाएछु !!

!!तिम्रो नाम बोलाएछु!!

शंकर "शुन्य"


-शंकर सिम्खडा

बाटुलिले पाति घारी फाड्न आज मलाई भनी !
फाडी्दीए उस्को घारी जोति देउन फेरि भनी !!
जोत्न लाई तयार भए बाटुलिको बाझो बारि !
गोरु नारे हलो बाधे गडेनहै मेरा फाली !!
नगडेनी फाली मैले बाझो खेतमा सारा घुमाई !
समाउदै दुई जुरा गोरु मैले धेरै कुदाई !!
गोरुको त्यो कुदाई देख्दा बाटुलिलाई मज्जा आयो !
थाहा छैन किन उस्मा एक्का एक्कै आवाज आयो !!
आतियर जुरो समाई गोरु मैले ट्क्क रोक्के !
निहुरिएर तल हेर्दा बाझो खेतमा पानी देख्ये !!
समाउदा दुई जुरा गोरु फेरी कुदन थाले !
अब भने फाली मेरा बाझो खेतमा गड्न थाले !!
" अब भने फाली मेरा "पुरा पुरा गड्न थाले "
शंकर"शुन्य"
सिमरा_७ औराह(बारा)
हाल :अफघानिस्तान


-गज़ल प्रेमी
काठमाण्ड

अरब को घाम मा झुद्नु को के हि मजा भएन
सोचे नेपाल को पानि मा रुज्नु को मजा भएन

फर्किदै छु नेपाल मा रित्तो हात आज पनि
यो अरब मा पैसा खोज्नु को मजा भएन

रुदै होलान छोरा छोरी बुडी आमा पनि
उता रूहौदै यता मोज गर्नु को मजा भएन


-आमोस सुन्चेउरी
चरिकोट

तपाई ले बाचन गरेको सम्पूर्ण कार्यक्रम हरु धेरै राम्रो लागछ तर सुरु देखी नै सुन्न पाइएन ।