श्रोताका पत्र


-सुनील spandan
बगेस्वोरी, bhaktapur

गजल

बहर= वाफिर
सूत्र= ।ऽ।ऽऽ।ऽ।ऽऽ

सधैं अचानो सहेर साँच्चै ।
भइन्न ठूलो, कहेर साँच्चै ।

म नै सबैको गुणी र प्यारो
तटष्थ प्राणी रहेर साँच्चै ।

यहीँ छ बद्री यहीँ छ काशी
तरिन्न गङ्गा गएर साँच्चै ।

उघार आँखा बनेर मोती
तिमी कहाँ छौ ल हेर ! साँच्चै

दिनेछ माफी सबै कुरा त्यो
सुनील ज्ञानी भएर साँच्चै ।

सुनील स्पन्दन
सम्पर्क नं. ९८४९४४८३९३


-अराज चालिसे आक्रान्त वियोगी
किर्तिपुर काठमाडौँ

दुइ घरबार घर बिगार्ने आधार
आलो घाउमा नुनचुक छर्ने प्रहार

जेठी ले करकर गरि कान्छी ल्याए तर
कान्छी ले खोल्दी स्वोर्ग जाने संघार

म पनि स्वोर्ग दुइ छोरा बिग्री हाले
कसले गर्छ अब मेरो घर को संहार

दाई यो अलि सानो गज़ल भयो लेख्ने गारो भयो . तेस्सै ले सानो लेखेको छु . बेह नै गरेको छैन के के हुन्छा नै थाहा भएन र अलि सानो भयो . तेही पनि बचन गरिदिनु हुन्छा आशा छ . thank you अच्युत दाई .
अराज दुइटा स्वास्नी को पोइ


-bishal dulal

गिन्दगीमा पहिलो पटक कसैको प्रेम बियागमा भक्कानो फुटेर आउदा तिमीलाई सम्झेको छु बुलबुल . तिमि बिना अरु कसैलाई यो अधिकार छैन र त तिमीलाई यो दुखि को दुख गाउन भन्दै छु . हुनत मेरो लेखाई गजल नै हो वा होइन तर पनि रात मा छटपटिअर लेखेको छु योग्य भय प्रसारित गरिदिनु होला

गिन्दगी यो यौटा अधुरो गीत भयो
झझल्कोमै बाँची रम्नु मेरा लागि रीत भयो

तिमीले छाडी गैहाल्यौ एक्लै बस्नु कति म
एकान्तको अँधेरी अचेल मेरो मित भयो

पाउनुको हर्ष भन्दा गुमौनुको चोट गहिरो
आँसु पिउने दुबैतिर खैत कसको जीत भयो

लाख गर कोशिस तर काँहा सक्छौ भुल्न
तिम्रो मेरा भेट नै सिरेठो को शीत भयो

रिदयमा यौटा नाम अमिट छ चट्टानसरि
तिम्रो कमि मेरा लागि नमर्ने धित भयो


-अराज चालिसे आक्रान्त वियोगी
किर्तिपुर काठमाडौँ


बिहानि देखिनै रक्सी पिउछु आजभोली
तेस्सैले त व्हिस्की बिएर लिउछु आजभोली

जब तिमी अरुकै घुम्तो ओड्न तयार भयौ
तब जड्या बनी बिरह गाउछु आजभोलि

मेरै सामु अन्गालो म लियो तिमीलाई त्यहा
त्यही पिडा भुल्न रक्सी पिउछु आजभोलि

तिमीसँग को ति पलहरु बिश बनी आएदिन्छ
तेस्सै ले त भाट्टी साउनि जिस्काउछु आजभोलि


-aakranta chalise
kirtipur kathmandu

नौ महिन सम्मको त्यो साथ छोडेर गयौ तिमी
जिन्दगीको त्यो मोड अन्तै मोडेर गयौ तिमी

किन खायौ ति सारा झुठा कसम हरु
सँगै मर्ने बच्ने बाचा भुलेर गयौ तिमी

जस्तो सुकै भएपनी हारेको छैन मैले
मलाई मार्न बिश ब्रिक्ष गोडेर गयौ तिमी

जिन्दगीको यो मोडमा आएर एस्तो लाग्यो
कालहरुको भिडमा मलाई छोडेर गयौ तिमी

आक्रन्त ले तिमीलाई भुलेको छैन अझै
सम्झनालाई मेरी दिल फोडेर गयौ तिमी

निम्तो आयो सुपारी बिहेमा आउनु भनी
ठिकै भयो अन्तै नाता जोडेर गयौ तिमी