श्रोताका पत्र


-गोले केआर चालिसेली
सोमसोम,२०६७ -साहित्यिक आन्दोलन)

दुइ दिने जिन्दगानी कैले घाम कैले पानी
पैलो-पैलो चिनाजानी कैले घाम कैले पानी !!
--------------
लाली ओँठ मन्द मुस्कान चुल्ठैभरी सुनाखरी
र्समाउने मीठो बानी कैले घाम कैले पानी !!
--------------
फूल उनी हाँसी दिँदा भवरा मै चुमिरहेँ
सपनीको कुराकानी कैले घाम कैले पानी !!
--------------
जति सजाई राखे पनि धित मर्दो रहेनछ
माया भन्नु यस्तै सानी कैले घाम कैले पानी !!
--------------
दीलभित्र आई बस्छु माया दिई साँची राख
तिम्रै 'खोज' मेरी 'रानी' कैले घाम कैले पानी !!
--------------
२६ फागुन '६२
चालिसे




-सम्झना phuldel
butwal

दुनिंयाँ ले डाहा गरे बसाइ अन्तै सार्छु भन्थ्यौ,
तिमीलाई पाए भने सबको माया मार्छु भन्थ्यौ ।

आँसु जति मेरो भाग खुसी तिम्रै नाम भयो,
आफु बसि अध्यारोमा उज्यालोमा पार्छु भन्थ्यौ ।

तिमी बिना मेरो जिवन अधुरो र अपुरो छ,
डुब्नु परे मै डुबुला सागर तिमीलाई तार्छु भन्थ्यौ ।

मलाई केथा दैबले नि तिमी माथी आँखा लाछ,
मेरैलागी आफ्ना सबै खराबि लाई खार्छु भन्थ्यौ ।

सम्झना फुल्देल


-सम्झना phuldel
butwal

रातो राम्रो गुलाब को ओरिपरी काँडा किन,
तिमी बोल्दा सभ्य सालिन म चै बोल्दा छाडा किन ।

चोखो माया देउ तिमी दया को म भोको छैन,
मनको बाँध फुटाएर आँशु थाप्ने भाँडा किन ।

सबै सामु नजर हरु झुकाउने पायौ तिमीले,
अझै पनि तुच्छ सोच सधै उस्तै पारा किन ।

सबले तिम्रो कुरा काट्दा मैले नै हो सुन्नु पर्ने,
मेरै शब्द सुन्दा खेरी भन्छौ तिमीले नारा किन ।

खोज्छौ भने तिमी यहाँ सबैके प्यारो बन्न,
धर्तिकै फूल रोज आकाशका तारा किन ।
सम्झना फुल्देल


-नवराज chalise
kathmandu

अच्युत दाई म तपाईं को कार्यक्रम सुन्छु । मलाई गजल लेख्ने मन छ तर गजल को बारेमा तेती थाहा भने छैन। गजल को बारेमा केही भनी दिनु हुन्छ कि ? एउटा पठाएको थिय तर प्रसारन भएन । एउटा लेखेको छु त्यो एस्तो छ

बिश्वो सुन्दरी तिमी
तिम्रो माया पाएर भये पागल
तिमीलाई लिना भनी
सात समुन्द्र धएर भये पागल

यो त मेरो पहिलो गजल हो गल्ती सचिए भने म पनि राम्रो गजल लेख्ने थिए कि भन्ने आशा छ ।


-shyam pandey {udash}
ram nagar5 nawalparasi.. now malaysia intel

नमस्कार कार्यक्रम प्रस्तोता अच्युत घिमिरे जी
मलाई बुलबुल सारै नै मन पर्छा र तपाई कार्यक्रम प्रस्तोत गर्ने सहेली निकै राम्रो लाग्छ यो तपाई को कार्यक्रम सुर्तीसंबिद र बुलबुल को मलेशिया को विभिन्न राज्यमा धेरै प्रसन्सा पनि पायको छ ,,
आशाछ कि बुलबुल तिमीले मेरो यो पत्र समय मिलायर बाचन गरिदेंछौ ,,,,,
धन्नेबाद छ बुलबुल तिमीलाई हामी प्रदेशमा बसेर पनि तिमीलाई मनको बेथा सुन्न र सुनाउने मौका पयाकाछऊ हरेक हप्ता बुलबुल तिम्रो प्रितिछिया हुन्न्छु.. तिमी छिटो आउ है...
============================================================
रीतू ...............

तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।
त्यो कुनै बेला थियो, अहिले पनि सम्झन्छु
म बिन तिमी बाँच्न नसक्ने भैसकेका थियौ ।।
आज तिमीलाई म चाहिन्न भने,,
आज तिमीलाई मेरो साथ चाहिन्न भने,
हुन्छ जाउ, अहिले नै जाउ,
फेरी नफर्क..... कहिले पनि नफर्क
अब म मा त्यो सहास बाँकी छैन
फेरी फेरी एकै घात् सहनलाइ.....
त्यसैले म भन्दै छु, फेरी पनि भन्छु
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।
म आफु लाई दोश पनि दिन्न,
यो त साब समय हो, यो कती बलवान छ,
र अती निस्ठुरी पनि ।।
सबै लाई यस्ले आफ्नो बाटोमा लान्छ
जान्न भन्दा पनि, नचाहेर पनि या चाहेर पनि,,
हुन सक्छ भोली तिमीलाई यसको पछुतो लग्ला
य फेरी अर्को बाटो तिर जानु पर्ला,
जे होस् तर म दुखी छैन,, अहं छदै छैन......
किनकी अब नसोच ..............रीतू ...............
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।
अब एउतै कुरा भन्नु छ, म जास्तै आरुलाई फेरी धोका नदेउ
धेरै सँग कसम नखाउ, नपार धेरै लाई जालमा
नत्र स्राप लग्ला, पाप लाग्ला , प्रेमको बेइजात नगर.....
फलोस फुलोस सुखी हुनु
हाँस्नु गाउँनु सबै खोजेको पाउनु ।।
सफल रहोस् आसल रहोस् ,दु:ख नहोस् प्रगती होस् ।।।
यहो मेरो शुभकामना ..... यही कामना ...
तर नसोच म पगल छु तिम्रो प्रेममा......
पगल त तिमी भयेऊ......... धन देखेर.....
ऐस आरम देखेर..........तर मलाई पछुतो छैन
छदै छैन..............अलिकतिपनी छैन ....
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु..

यो मेरो जीन्दिगी को साचो र सत्ये . पहिलो र अनत्ये चोखो प्रेम कहानी हो ===================================================
श्याम पाण्डेय उदाश नेपालमा घर नवलपरासी रामनगर 5 जर्घा शांति टोल ,, हाल कुलिम पेनांग मलेसिया+60125996063