श्रोताका पत्र


-बिष्णु सुबेदी
पोखरा १ बगर

ओइलिएर डालीको फूल झरेको देखेँ
सपनीमा आज आँफै मरेको देखेँ

खनजोत गरी केलाएर राखेको वारीमा
मेरो वारी अर्कैले विउ छरेको देखेँ

मेरो मुटु तिम्रा लागि घरबास हो भन्दा भन्दै
निष्ठुरीले अन्तै बसाइ सरेको देखेँ

डोली सजाई फूलमालाले जन्ती सँगै घर पुग्दा
अर्कै आई उनको सिउँदो भरेको देखेँ

जोगाउनलाई लक्ष्मण रेखा बनाइ घेरी राखेपनी
रावणले सितालाई हरेको देखेँ


-बिष्णु नयन
सन्धिखर्क-४ अर्घाखाँची हाल जोरपाटी काठमाडौँ

यौवनले रंगीएका नयनमा पिडा, लुकाएर गयौ .
के गल्ति भो सानु किन चित्त, दूखाएर गयौ
हर पल को स्वासमा मेर आत्मा ले नाम जप्दै थियो
के भयो खोइ अनयाशै मेरो दिल, फुटाएर गयौ
गर्ने नहुनी तेस्तो के नै पो गरेको थिएर मैले
पलाउदै गरेको यौवन सानु सुकाएर गयौ
नजर मा नजर जुदाएर कुरा गर्न नसक्ने संग
धन्यवाद छ सानु मेरो सिर, झुकाएर गयौ


-श्री कृष्ण बिस्त
भक्तपुर

अचुतजी नमस्कार ! म रेडियो सगरमाथा र प्रकाश सायमी लाई सम्जिरन्छु, कारण पहिलो रास्ट्रीय गज़ल प्रतियोगिता , रेडियो सगरमाथा र प्रकाश सायमी को पहल मा, म आफै पनि तेस्रो भयको थिय! एदी मिल्छ भने यो प्रतिष्ठित बुलबुल क्रयक्रम को संयोजन मा तेस्तै गर्न पाय धरै राम्रो हुने थियो !
धन्यवाद !


-lal kumar shrestha
दुबई

खाडीको वेदना (गजल)
अङ्गना देशकी गहना दास हुन नआउ
खाडीका अजनबी संग बास हुन नआउ
अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआउ
बन अगीसरा आफ्नै देशमा छ
स्वतन्त्रपिल्सिन्छ यौवनातिम्रो लास हुन नआउ
लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआउ
गहकिला सुकिला फेशनको लोभमापरीखराब
यो मरुभूमिको आस हुन नआउ


-Chakramani Bhattarai
shankarnagar-9 rupandehi

mero maya timro mutu ma bhareko yad aayo
timisanga mitha kura gareko yad aayo
tyo maya ko tarelima ghumdai ghumdai hidepani
timro pahilo najarama pareko yad aayo
timro maya mero maye barabar chha ki chhaina
timi sanga sunauli boarder tareko yad aayo
asar ko mahina ma hiko chhapdai ropai gardai
sundar tyo bhakari bhareko yad aayo
asar ma ropai gare mangsir ma phalchha bhani
sunaulo dhan bira bhari bhareko yad aayo
timi ra ma sangai sangai hat samai hide pachhi
tetibela timilai maile hareko yad aayo
kunai din ma malai pani dukha haru aailagthhe
tehi dukha nasahera mareko yad aayo
mero maya timro mutuma bhareko yad aayo
timi sanga mitha kura gareko yad aayo